JIN0TkF.gif
JINuGe4.gif

पूर्वी नेपालमा भूकम्पको धक्का

चितवन –  ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन

What’s your Reaction?
+1
46
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000