JIN0TkF.gif
JINuGe4.gif

पुर्वी चितवनमा बसको ठक्करबाट एकको मृत्यु

भरतपुर चितवन – पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जनाको  मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सुनसरीको चतराधामबाट फर्किने क्रममा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती–२ गड्यौलीमा आफू चढेको बसले ओर्लने क्रममा ठक्कर दिदा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए । ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
12
+1
0
+1
27
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000