उहाँका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक इन्द्रबहादुर हिराचन, मुस्ताङका मोहन थकाली, नवीनप्रसाद थकाली, पोखरा–८ का शंकर ज्वारचन, पोखरा–९ का गुन्ज हिराचन, पोखरा–१० का राजु गुरुङ र दलबहादुर हिराचन रहेका छन् । उनीहरूकाे साथबाट चार लाख ४७ हजार रुपैयाँ बरामद गरेकाे डीएसपी जाेशीले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट चार बुक तास पनि बरामद गरेकाे छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000