JIN0TkF.gif
JINuGe4.gif

पाकिस्तानको १ सहरमा आगलागी हुँदा १० जनाको मृत्यु

कराँची –  पकिस्तानको कराँची सहरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कराँची सहरको एउटा किनमेल केन्द्रमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय आरजे सपिङ मलमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी मृत्यु भएका १० जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको कराँचीका मेयर मुर्तजा वहाब सिद्धिकीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

आगलागी हुनुको कारण स्पष्ट भइसकेको छैन ।

What’s your Reaction?
+1
9
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000