JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा चितवनलाई हराउदै पोखरा बिजयी

चितवन –  नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५ बजे बुटबल लुम्बिनी एफसी र ललितपुर सिटीबिच खेल हुनेछ ।

एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

What’s your Reaction?
+1
11
+1
2
+1
6
+1
0
+1
3
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000