JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगमा आज पोखरा र चितवन खेल्दै

चितवन  –  नेपाल सुपर लिग (एनएसएल) मा आज दुई वटा खेल हुँदैछन् । आज पोखरा थन्डर्स र एफसी चितवन तथा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटीबीच खेल हुनेछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पोखरा र चितवनबीचको खेल दिउँसो एक बजे तथा बुटवल लुम्बिनी र ललितपुरको खेल बेलुका साढे ५ बजे शुरु हुनेछ । यी खेल दशरथ रङ्गशालामा हुनेछन् ।

एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी शुरुवात गरेको छ ।

काठमाण्डौले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले हरायो । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।

What’s your Reaction?
+1
22
+1
17
+1
0
+1
0
+1
4
+1
2
81025400
hulash
Register-Now-20241122-105401-0000