JIN0TkF.gif
JINuGe4.gif

नेपाल सुपर लिगको फाइनलमा आज ललितपुर र धनगढी खेल्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

फाइनल खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो ।

त्यस्तै, ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई नै हराएर उपाधि नजिकै पुगेको हो । एनएसएलको नयाँ ट्रफी हिजो सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी थिए ।

उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

What’s your Reaction?
+1
54
+1
23
+1
0
+1
0
+1
21
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000