JIN0TkF.gif
JINuGe4.gif

“नेपाल प्रिमियर लिग” को विजेताले १ करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ ।

यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरू भएको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

What’s your Reaction?
+1
52
+1
18
+1
0
+1
0
+1
13
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000