JIN0TkF.gif
JINuGe4.gif

नेपालसंगको खेलमा भारतले गुमायो ४ विकेट

चितवन –  चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए ।

भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको छ । जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000