JIN0TkF.gif
JINuGe4.gif

नेपालमा पहिलो पटक विशाल आकारका हस्तनिर्मित फूलहरु सार्वजनिक

चितवन – नेपालमा पहिलो पटक विशाल आकारका हस्तनिर्मित फूलहरु सार्वजनिक गरिएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनको नारायणी किनारमा पुस १५ गते देखि सुरु भएको “चितवन महोत्सव” मा पहिलो पटक यो अनौठो रचनात्मक कलालाई फ्लोरी फ्युजन ले सार्वजनिक गरेको छ।

 

लामो समयदेखि आफुले गरेको अनुसन्धान र मेहनत पछि फम र अन्य विभिन्न सामग्रीको उपयोग गर्दै निर्माण गरिएको यस फूलले नेपाली सिर्जनशीलता र मौलिकतालाई नयाँ उचाइमा पुर्‍याउने कुरामा आफुहरु बिश्वस्त रहेको “फ्लोरी फ्युजन” का प्रमुख कल्पना थापाले बताइन् ।

नेपालमा हस्तकला र रचनात्मक परियोजनाहरूको सम्भावनालाई झल्काएको यो बिशाल फुल  सार्वजनिक गरिएकोसंगै महोत्सव अवलोकन गर्न आउने सबैलाई आकर्षित गर्न सफल भएको छ।

यो प्रयासले नेपाली कलाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने अपेक्षा समेत आफुहरुले राखेको फ्लोरि फ्युजन का प्रमुख कल्पना थापाले बताइन् ।

What’s your Reaction?
+1
7
+1
2
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000