JIN0TkF.gif
JINuGe4.gif

नारायणी नदिको बाढीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीद्वारा उद्धार

चितवन  – नारायणी नदीको बाढीले गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेका छन्।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, उद्धार गरिएका व्यक्तिहरू होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरूमा फसेका थिए। बाढीले घर डुवानमा परेका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पूर्वी नवलपरासीका विभिन्न क्षेत्र बाढीको चपेटामा परेका छन् र उद्धार कार्य जारी छ ।

What’s your Reaction?
+1
47
+1
21
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000