JIN0TkF.gif
JINuGe4.gif

नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने

चितवन –  नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि दिउँसो खुल्ला रहने भएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्येनजर गर्दै दुई दिन यातायात सुचारु गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै हुँदै आएको थियो। यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000