JIN0TkF.gif
JINuGe4.gif

नवलपुरमा बुबाको हत्या गर्ने छोरा पक्राउ

चितवन – नवलपुरको मध्यविन्दुमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ

What’s your Reaction?
+1
47
+1
0
+1
17
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000