JIN0TkF.gif
JINuGe4.gif

नवजात शिशु अस्पतालको बेडमै छाडेर आमा बेपत्ता

चितवन –  वीरगन्जस्थित नारायणी अस्पतालमा नवजात शिशुलाई अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छिन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आफूले जन्म दिएको शिशु छाडेर ती महिला र उनका परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ ।

अस्पतालका अनुसार शनिबार ती महिलाले छोरी जन्माएकी थिईन् । वीरगन्ज महानगरपालिका– ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीय महिला सीता देवी साह कानुलाई उनकी सासुले अस्पताल लिएर आएकी थिईन् । अस्पतालको रेकर्डमा नवजात शिशुको बाबुको नाम धिरज साह कानु टिपाइएको थियो । आज (आइतबार) साँझसम्म पनि जवजात शिशुका आफन्तहरु सम्पर्कमा नआएको अस्पतालले जनाएको छ ।

What’s your Reaction?
+1
47
+1
0
+1
21
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000