JIN0TkF.gif
JINuGe4.gif

नदीकिनारमा एक पुरुषको शव फेला

भरतपुर चितवन –  भरतपुर महानगरपालिका वडा नं-१७, गाजीपुरस्थित नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

नारायणी नदीकिनारमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्कापश्चात् मृतकको थप अनुसन्धान कार्य गरिरहेको छ ।

What’s your Reaction?
+1
15
+1
0
+1
63
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000