JIN0TkF.gif
JINuGe4.gif

धनुषामा १ पुरुष मृत फेला

धनुषा  –  धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका हुन् । सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका उनी मृत फेला परेका प्रहरीको भनाइ छ ।

बुधबार दिउँसोदेखि नै उनले अत्यधिक मदिरा सेवन गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

What’s your Reaction?
+1
12
+1
0
+1
9
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000