JIN0TkF.gif
JINuGe4.gif

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

चितवन – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ ।

महानगरको स्वास्थ्य विभागका अनुसार ५२ अस्पतालका ३७४ बेड विपन्नको उपचार प्रयोजन निम्ति आवद्ध गरिएको छ । निःशुल्क उपचार प्राप्त गर्न विपन्न बिरामीहरूले सम्बन्धित पालिकाबाट विपन्न/असहाय रहेको प्रमाणित हुने सिफारिस लिएर काठमाडौं आउनुपर्नेछ ।

निःशुल्क उपचार निम्ति ११८० मा या महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न बालेनले आग्रह गरेका छन्‌ ।

What’s your Reaction?
+1
49
+1
34
+1
0
+1
0
+1
22
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000