काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् ।
काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको र साँझसम्म यसबारे आधिकारिक जानकारी दिइने जनाएको छ ।
What’s your Reaction?
+1
+1
3
+1
12
+1
+1
+1