JIN0TkF.gif
JINuGe4.gif

दक्षिण अफ्रिकाको १ भवनमा आगलागी हुँदा ७३ को मृत्यु

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छ। अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ को शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाउजीले मृतकको संख्या अझै बढ्न सक्ने बताए। दमकल सेवाका कर्मचारीले आगो निभाइसकेका छन्। घाइतेहरूलाई स्वास्थ्य केन्द्र र अस्पताल
पुर्‍याइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000