JIN0TkF.gif
JINuGe4.gif

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

चितवन –  त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।

नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

What’s your Reaction?
+1
33
+1
13
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000