JIN0TkF.gif
JINuGe4.gif

डेंगु रोगको सङ्क्रमणबाट चितवनमा १ को मृत्यु

भरतपुर –   चितवनमा डेंगु रोगको सङ्क्रमणका कारण बिहीबार एक जनाको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हेटौँडा उपमहानगरपालिका वडा नं–१२, पदमपोखरीका ४१ वर्षीय एक पुरुष (नाम गोप्य राखिएको)को डेंगु सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा १ः२३ बजे मृत्यु भएको हो ।

डेंगु सङ्क्रमण पुष्टि भई साउन २३ गते चितवन मेडिकल कलेज भर्ना भएका पुरुष व्यक्तिको बिहीबार उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल राम केसीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000