JIN0TkF.gif
JINuGe4.gif

टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिदा २० जना घाइते

चितवन  –  चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जङ्गलमा आज बुधवार एकै ठाउँमा एउटा क्याम्पसको बसले शव बोकेको जीप र छ वटा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।

घाइतेहरूको भरतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000