JIN0TkF.gif
JINuGe4.gif

जीप दुर्घटना हुँदा ८ जना घाइते

चितवन –  डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम बाघबजार आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।

जीपका सहचालक तारा ऐर गम्भीर घाइते भएका स्थानीयले जनाएका छन् । घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि रहेका प्रहीले जनाएको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
23
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000