JIN0TkF.gif
JINuGe4.gif

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

चितवन –  मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ बाँदरखोल्सीको भित्रि सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक हेटौँडा–१५ रातोमाटे बस्ने सुकदेव पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका पूर्णबहादुर नेपालीको भीरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर–११ उरहरीको पूर्वतर्फ बारीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । शवको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000