JIN0TkF.gif
JINuGe4.gif

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

बाजुरा– बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000