JIN0TkF.gif
JINuGe4.gif

चितवनको भरतपुरबाट १३ किलो गाँजा सहित १ महिला पक्राउ

भरतपुर चितवन –  चितवनको भरतपुरबाट १३ किलो लागुऔषध गाँजा सहित १ महिला पक्राउ परेकी छिन।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

चितवनको माडी नगरपालिका वडा नं. २ घर भई हाल  चितवनको भरतपुर महानगरपालिका वडा नं. ३ मा कोठा डेरा गरि बस्ने बर्ष ४३ कि दुर्गा अधिकारी आइतबार साझ पक्राउ परेकी हुन।

उनि बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा १३ किलो फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
86
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000