JIN0TkF.gif
JINuGe4.gif

चितवनको इच्छाकामना पहिरो खसेपछि सडक अवरुद्ध

चितवन – पहिरोका कारण पृथ्वी राजमार्ग बन्द भएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएकाे हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवम् प्रहरी निरीक्षक विशाल तामाङका अनुसार  शुक्रवार बेलुकी पाैने ७ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै बन्द भएकाे हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिरोका कारण काठमाण्डाै जाने गाडी मुग्लिन र काठमाण्डाैबाट मुग्लिनतर्फ आउने गाडी कुरिनटारमै रोकिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000