JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन –  सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ। यो हिजोको भन्दा पाँच  सय रुपैयाँले सस्तो हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार पाँच सय रुपैयाँ  थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ।

अघिल्लो हप्ता सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
33
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000