JIN0TkF.gif
JINuGe4.gif

कुलाेले बगाउँदा १ बालककाे मृत्यु

दाङ – दाङकाे घाेराहीमा कुलाेले बगाउँदा दाङमा एक बालककाे ज्यान गएकाे छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बुधवार घाेराही उपमहानगरपालिका–१२ देवीस्थान नजिककाे कुलाेले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ । आकाशलाई घर नजिकैकाे कुलाेले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएकाे थियाे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000