JIN0TkF.gif
JINuGe4.gif

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ३ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000