JIN0TkF.gif
JINuGe4.gif

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यस्तै आज अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.२९ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१.१२ रुपैयाँ र बिक्री दर १६१.८५ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.३६ रुपैयाँ र बिक्री दर ३६.५३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000