JIN0TkF.gif
JINuGe4.gif

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।  प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्काे औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय लिएको एक मन्त्रीले खबरहबलाई बताए  ।

‘क्याबिनेटले टिकटक बन्द गर्ने निर्णय गरेको छ, उनले भने ‘अब टिकटकका कर्मचारीलाई औपचारिक निर्देशन दिए पछि केही घण्टामा नेपाल टेलिकमले औपचारिक सुचना प्रकाशित गर्ने छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000