JIN0TkF.gif
JINuGe4.gif

आजको मौसम

चितवन –  देशका पहाडी भू–भागमा आज वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहदै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आज तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । त्यस्तै, देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
12
+1
0
+1
0
+1
0
+1
0
+1
1
81025400
hulash
Register-Now-20241122-105401-0000