JIN0TkF.gif
JINuGe4.gif

अब ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल तथा १८ जीबी मोबाइल डेटा पाईने

चितवन –  नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेटको  मूल्यमा परिवर्तन गरेको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

कम्पनीले ल्याएको अफर अन्तर्गत अब वार्षिक  ग्राहकले ८,४९९ रुपैयाँ (कर सहित) मै ५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।

साथै ग्राहकले एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क पाउनेछन् ।

अर्थात् यो प्याकेज लिने ग्राहकले मासिक जम्मा ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल तथा १८ जीबी मोबाइल डेटा प्राप्त गर्नेछन।

सेवा लिनका लागि तथा थप जानकारीको लागि नजिकको टेलिकम कार्यलय मा सम्पर्क गर्न सकिने छ।

What’s your Reaction?
+1
32
+1
13
+1
2
+1
2
+1
15
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000