JIN0TkF.gif
JINuGe4.gif

अब ब्लुबुक, लाइसेन्स, प्यान र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने

चितवन –  सरकारले राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आबद्ध गर्दै लैजाने नीति लिएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट घोषणा मार्फत सबैजसो सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिइएको हो ।

सरकारका अनुसार राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, स्थायी लेखा नम्बर (प्यान) लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ ।

त्यस्तै भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमतिपत्र, बैंकिङ, निवृत्ति भरण व्यवस्था र स्वास्थ्य बीमालाई समेत राष्ट्रिय परिचयपत्रसँग जोडिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

What’s your Reaction?
+1
49
+1
12
+1
0
+1
14
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000