JIN0TkF.gif
JINuGe4.gif

सरकारी उपहार बेचेको अभियोगमा पुर्वप्रधानमन्त्रीलाई ३ वर्षको जेल

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्। ट्रयाल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनलाई पक्राउ गरिएको हो।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। तेहरिक-ए-इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ।

पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको बताए। यस फैसलालाले न्यायाकै हत्या भएको उनको प्रवक्ताको भनाइ छ। जेल सजायसँगै पूर्व प्रधानमन्त्री खान पाँच वर्षसम्म चुनाव लड्न पाउने छैनन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000