JIN0TkF.gif
JINuGe4.gif

मेलम्चीको बाढीले बगायो विद्यालय भवन

चितवन –   मेलम्ची नदीमा आएको बाढीले गएराति सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। बाढीले हेलम्बु गाउँपालिका(४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको हो।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बिहिबारदेखि नै बाढीले विद्यालय क्षेत्रमा कटान सुरु गरेको थियो। निरन्तर वर्षाका कारण विद्यालयको शौचालय शुक्रबारै बाढीले बगाएको थियो।

विद्यालयको एक भवन शुक्रबार रातिको बाढीले बगाएको र अर्को चार कोठे भवन पनि उच्च जोखिममा रहेको छ । विद्यालयसँगै रहेका अरु चार घर पनि बाढीको जोखिममा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000