JIN0TkF.gif
JINuGe4.gif

मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते

चितवन – दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिकाको भटमासेमा आज बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

शैलुङ गाउँपालिका(८ ढाँडेकुनेबाट मलामी र दाउरा लिएर तामाकोशीतर्फ जाँदै गरेको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी मलामी बोकेको बलेरो ब्रेक फेल हुँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको उद्वार गरेर चरिकोट पु¥याइएको छ ।

What’s your Reaction?
+1
23
+1
0
+1
57
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000