JIN0TkF.gif
JINuGe4.gif

पुर्वी चितवनको राप्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

चितवन –  पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं–१, पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

भरतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको डब्ल्युबी २४–एवाई ५७७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भारत कलकत्ता बस्ने ४० वर्षीय अभिषेक सेन घाइते भएका छन् ।

घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका साथी संलग्न रहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
37
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000