JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन  –  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भइरहेको छ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजको मूल्य २ हजार ४०० रुपैयाँले कम हो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

What’s your Reaction?
+1
23
+1
9
+1
0
+1
3
+1
3
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000