JIN0TkF.gif
JINuGe4.gif

घट्यो सुनको मुल्य

चितवन –  अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

IMG-20241117-080710
20241121-160102
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What’s your Reaction?
+1
33
+1
0
+1
0
+1
12
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000